नियम ११
नवीकरण (रिन्यूवल) गर्ने अधिकारी
(१) देहायको इजाजतपत्रको नवीकरण गर्ने अधिकार देहाय अधिकारीलाई हुनेछः-

इजाजतपत्रको किसिम _ नवीकरण गर्ने अधिकारी

(क).....

(ख)भरुवा बन्दुक सहित अरु प्रमुख जिल्ला अधिकारी हातहतियारको इजाजतपत्र वा » प्रमुख जिल्ला अधिकारीले

तोकेको अधिकृत (ग) हातहतियार खरखजाना उत्पादन नेपाल सकारको स्वीकृति गर्ने मर्मत गर्ने तथा तथा बिक्री लिई प्रमुख जिल्ला अधिकारी गर्ने इजाजतपत्र

(२) उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरण (लाइसेन्स) रिन्यू गर्ने अधिकारीले चाहेमा इजाजतपत्र नवीकण (लाइसेन्स रिन्यू) गर्दा त्यस्तो इजाजतपत्र (लाइसेन्स) मा उल्लिखित हातहतियार खरखजाना आफू समक्ष निरीक्षणको लागि पेश गर्न लगाउन सक्नेछ।

०३) उपनियम (१) को खण्ड (ख) बमोजिम » प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतले प्रत्येक वर्ष नवीकरण गरेको इजाजनपत्रको लगत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ।

०(४) ..........